सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ । नेपालले दिएको १०४ रनको लक्ष्यसहित अफगानिस्तानले जवाफी ब्याटिङ्ग गरिरहँदा पानी परेपछि खेल रोकिएको हो ।
मलेसियाको किनरारा ओभलमा वर्षाले खेल रोकिनुअघि अफगानिस्तानले १८ ओभरमा १ विकेट गुमाएर ९४ रन बनाएको छ । अफगानिस्तानलाई जितका लागि मात्र १० रन आवश्यक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा