भर्खरै

मकवानपुरमा अन्धाधुन्ध खुँडा चलाउँदा तीन जनाको मृत्यु


 November 14, 2017     सेतो खबर

काठमाडौ, कार्तिक २८। मकवानपुरको मनहरी गाउँपालिकामा खुँडा प्रहारबाट तीनजनाको मृत्यु भएको छ। मानसिक सन्तुलन गुमेका सुमन बराईलीले अन्धाधुन्ध खुँडा चलाउँदा स्थानीय सुदन धिताल उनका बुवा सिताराम धिताल र जितबहादुर ब्लोनको ज्यान गएको हो ।

घट्नाको थप विवरण आउन बाँकी छ भने यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LIC



Ime Inside