सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, कार्तिक २८। मकवानपुरको मनहरी गाउँपालिकामा खुँडा प्रहारबाट तीनजनाको मृत्यु भएको छ। मानसिक सन्तुलन गुमेका सुमन बराईलीले अन्धाधुन्ध खुँडा चलाउँदा स्थानीय सुदन धिताल उनका बुवा सिताराम धिताल र जितबहादुर ब्लोनको ज्यान गएको हो ।
घट्नाको थप विवरण आउन बाँकी छ भने यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा