चुनाव अपडेट

माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु


 November 14, 2017     सेतो खबर

कात्तिक २८ ।  बुटवल–नारायणगढ सडकखन्डको सुनवलस्थित बडेरामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिँदा चालक रुकुम, मुसिकोट नगरपालिका–१३ बस्ने विजय केसी र पछाडि बस्ने अन्दाजी २६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ime Inside



Ime Inside