सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २७। नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार हिजो छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको थियो ।
आज भने छापावाला सुन तोलामा ५६ हजार रहेको छ । यस्तै तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको जनाइएको छ । छापावाला र तुजावीमा एक÷एक सय मुलइ बृद्धि भएको देखिन्छ । चादीको मुल्य आज नेपाली बजारमा ७ सय ६५ पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा