Mega Bank
भर्खरै

यस्तो छ नेपाली बजारमा सुनको भाउ


 November 13, 2017     सेतो खबर

काठमाडौं, कात्तिक २७। नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार हिजो छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको थियो ।

आज भने छापावाला सुन तोलामा ५६ हजार रहेको छ । यस्तै तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको जनाइएको छ । छापावाला र तुजावीमा एक÷एक सय मुलइ बृद्धि भएको देखिन्छ । चादीको मुल्य आज नेपाली बजारमा ७ सय ६५ पुगेको छ ।

Ime Inside



Ime Inside