चुनाव अपडेट

नेपाली बजारमा घट्यो सुनको भाउ


 November 12, 2017     सेतो खबर

काठमाडौं, कात्तिक २६ । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको भाउ घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ ।

चादी ७ सय ६० रहेको छ । एकदिन अघि छापावाल सुन तोलामा ५६ हजार १ सयमा कारोबार भएको थियो । आजको तुलनामा शुक्रबार सुनको भाउ २ सय कम रहेको थियो ।

 

 

Ime Inside



Ime Inside