सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २६ । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको भाउ घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ ।
चादी ७ सय ६० रहेको छ । एकदिन अघि छापावाल सुन तोलामा ५६ हजार १ सयमा कारोबार भएको थियो । आजको तुलनामा शुक्रबार सुनको भाउ २ सय कम रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा