सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अभिनेत्री संचिता लुइटेललाई दर्शकले फिल्म ‘राधा’ पछि फेरि पर्दामा देख्न पाउने भएका छन् । भदौ ३० गतेबाट रिलिज हुने फिल्म ‘राधा’को एक गीतमा संचिताले कम्मर मर्काएकी छिन् । लोक शैलीमा तयार भएको गीतको भिडियोमा संचिता र कलाकार राज कटुवाललाई देख्न सकिन्छ ।
लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतमा कमल राईले कोरियोग्राफी गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा