भर्खरै

नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो


 March 13, 2017     सेतो खबर

काठमाडौं। नेपाल र केन्याबीच जारी आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले चौथो विकेट लिएको छ। ३० ओभर चार बलमा केन्याका इरफान करिम आउट भए। उनलाई शरद भेषवाकरको बलमा सागर पुनले क्याच आउट गरेका हुन्। इरफान व्यक्तिगत ३८ रनमा आउट हुँदा केन्याको स्कोर १ सय ७ रन छ।

LIC
LIC



Ime Inside