भर्खरै

कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश


 March 13, 2017     सेतो खबर

अछाम, ३० फागुन । ‘राष्ट्रिय एकता समृद्धि र स्वााभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ एमालेले देशभर विभिन्न कार्यक्रम गरी रहेका बेला अछाम जिल्लामा विभिन्न दल परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।अछाममा एमालेको अभियानमा साथ दिँदै कांग्रेस, माओवादी केन्द्र र अन्य विभिन्न पार्टी परित्याग गरी ११ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरले बताए ।

एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बुहमतका साथ अगाडि ल्याउने प्रतिवद्धता जनाएका छन् । श्रोत दैनिक नेपाल

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside