सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अछाम, ३० फागुन । ‘राष्ट्रिय एकता समृद्धि र स्वााभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ एमालेले देशभर विभिन्न कार्यक्रम गरी रहेका बेला अछाम जिल्लामा विभिन्न दल परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।अछाममा एमालेको अभियानमा साथ दिँदै कांग्रेस, माओवादी केन्द्र र अन्य विभिन्न पार्टी परित्याग गरी ११ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरले बताए ।
एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बुहमतका साथ अगाडि ल्याउने प्रतिवद्धता जनाएका छन् । श्रोत दैनिक नेपाल
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा