सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । टेलिभिजन संञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेका दाई हरिशरण लामिछानेले आफ्नो भाइ निर्दोश रहेको स्पष्ट पारेका छन् ।
ऋषि धमलाको टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छनमा लामिछानेका दाइले रविका कारण शालिकरामले आत्माहत्या नगरेको बताएका छन् ।
शालिकरामको मृत्यु पछि सार्वजनिक भएको भिडियो संकास्पद रहेको भन्दै दाइ लामिछानेले रविलाई फसाउन खोजेको आरोप लगाएका छन् ।
लामिछानेले भिडियो आत्माहत्याको प्रमाण नभएको तर, त्यो भिडियो अुनसन्धानका लागि आधार भने भएको बताएका छन् ।
यसैक्रममा, उनले सडकमा आएको मासले रविको निश्पक्ष छानविन गर्न माग गरेको तर, त्यो मासले अनुसन्धान प्रभावित नगर्ने जनाएका छन् ।
परिवारले प्रशासनलाई छानविनका लागि सहयोग गरेको भन्दै उनले रविले न्याय पाउने धारणा व्यक्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा