सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ । उक्त विशेष प्रस्ताव पारित गरेसँगै बैंकको विशेष साधारण सभा पनि सम्पन्न भएको छ ।
उक्त प्रस्ताब प्रस्तुत गर्दै बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकले विभिन्न सहायक कम्पनी मार्फत व्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने जनाइएका छन् ।
उक्त साधारण सभामा बैंकका शेयरधनीहरु नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा