सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंं । आज साताको पाँचौ दिन पनि बजारमा सुनचाँदीको मूल्य यथावत रही कारोबार भइरहेको छ । आज छापावाला सुन प्रति तोला ७१ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यसैक्रममा, सुन प्रति १० ग्रामको मूल्य ६१ हजार एक सय ३० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि यथावत रहेसँगै प्रति तोला आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा