सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकिएको १ अमेरिकी डलरको खरिददर रु. ११४ रुपैयाँ २० पैसा र बिक्रीदर रु. ११४ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैक्रममा, १ साउदी रियालको खरिददर रु. ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ६१ पैसा भने, १ कतारी रियालको खरिददर रु.३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, १ मलेसियन रिंगिटको खरिददर रु. २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर रु. २७ रुपैयाँ ४८ पैसा छ भने, एक सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ५० पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यसैगरी बिहीबार सक कुवेती दिनारको खरिददर रु. ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर रु. ३७७ रुपैयाँ ३३ पैसा छ भने, एक बहराइनको खरिददर रु. ३०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर रु. ३०४ रुपैयाँ ५२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा