सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बुधबार नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर बिहिवार (आज) बिहानै पशुपति पुगेर पुजा गरेका छन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकका लागि नेपाल आएका विदेश मन्त्री जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथमा पारिजातको विरुवा रोपेका छन् । उनले लगभग आधा घण्टा पशुपतिमा पुजा गरेर बिताएका छन् । विदेशमन्त्री जयशंकरसँगै भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ पुगेका थिए ।
बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डाबिहानै पशुपतिनाथ पुगे जयशंकररीलाई भेट्ने पुर्वा निर्धारित कार्यक्रम रहेको छ । उनी तीन बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा