सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एका विहानै सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सोलु आसपासका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको थियो। केन्द्रले यो भुकम्प २०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा