सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाको मिति २०७६/०५/०१ गते प्रकाशित विज्ञापन बमोजिम सैन्य पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित गरिएको छ ।
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको खुला प्रतियोगितात्मक लिखित परीक्षा देहाय बमोजिमको कार्यक्रमका लागि यो सुचना प्रकाशित गरिएको हो । यही मिती २०७६ असोज १० गते दिनको १:०० बजे देखि परीक्षा सुरु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा