सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । राष्ट्रिय योजना आयोगका सुब्बा बच्चुराम केसी मंगलबार कार्यालयमा मृत अवस्थामा भेटिएका छन् ।
सिंहदरबारस्थित कार्यलयमा उनी लडेको अवस्थामा भेटिएको काठमाडौं महानगरीय प्रहरी परीसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उनी लडेको स्थान नजिक सेल्फस नामको ट्याव्लेटको खोल भेटिएको प्रहरीले जनाएको छ । घट्नास्थल प्रकृती हेर्दा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा