सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आज साताको तेश्रो दिन पनि बजारमा सुनको मूल्य यथावत कायम रहेको छ । यसैक्रममा, आज सुन प्रति तोला ७१ हजार रुपैयाँ र प्रति १० ग्रामको मूल्य ६० हजार आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्यमा प्रति तोला पाँच रुपैयाँले घटेर आज चाँदी प्रति तोला आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा