सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३१ । तामाकोशी गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरेवापत लिइने कर संकलनमा घोटला भएको विषयमा कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ को नदीजन्य निकासीवापत करमा २१ लाख रुपैयाँ घोटला भएको विषय सार्वजनिक भएपछि छानविन गर्न लागिएको हो । यो समाचार कोरोबार दैनिकमा दिलबहादुर केसीले लेखेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा