सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २९ । बुधबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर रु. ११४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
बुधबार १ साउदी रियालको खरिददर रु. ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ५४ पैसा छ भने, १ कतारी रियालको खरिदर रु. ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
यसैक्रममा, १ यूएई दिर्हामको खरिददर रु. ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ १९ पैसा छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २७ रुपैयाँ १५ पैसा र बिक्रीदर रु. २७ रुपैयाँ २९ पैसा तोकिएको छ ।
यसैगरी, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३७ पैसा भने, १ कुवेती दिनारको खरिददर रु. ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर रु. ३७६ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
यस्तै, १ बहराइन दिनारको खरिददर रु. ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर रु. ३०३ रुपैयाँ ८४ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा