सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । काठमाडौँको मीनभवन स्थित भिएस निकेतन स्कूलमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
यसैक्रममा, भिएस निकेतनका उबिन पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त रुपमा उक्त एटीएम सेवाको उद्घाटन गरेका छन् ।
बैंकले स्कूलमा सञ्चालनमा ल्याएको एटीएम सेवाबाट स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा