सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । बजारमा फिल्म ‘हिरो नं. १’ को तेश्रो गीतसहितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। फिल्म ‘हिरो नं. १’ नायक जय किशन बस्नेतले आफैँले निर्माण गरेका हुन् ।
चलचित्रको तेस्रो गीत ‘के गर्नु मंगले आफ्नै ढंगले’ नायक आफैँले सञ्चालन गरेको युट्युब च्यानल मोबाइल टिभीमार्फत सार्वजनिक गरेको हो ।
उक्त गीतमा सूर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजीव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेतलगायत धेरै कलाकारले अभिनय गरेका छन् ।
जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा भिडियोको कोरियोग्राफी गरेका हुन् । यसैक्रममा, बिनोद सापकोटाले छायांकन गरेका हुन्् भने, सुदीप पाण्डेले सम्पादन गरेका हुन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा