सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आकाशमा प्रकृतिको अद्धभुत आतिशबाजी आज बेलुका देख्न सकिनेछ । जब प्रति घण्टा एक दर्जन उल्का पिंड र कु्ल ५० भन्दा पनि बढि उल्का पिंडको बर्षा हुनेछ । धरतीको वायुमण्डलमा प्रवेश गरेको समय यो जल्न थाल्छ र यो हेर्न लायक हुनेछ ।
यो अवशेष साधारणतय एउटा ठुलो धुम्रकेतु वा क्षुद्रग्रह को टुक्रा हुन्छ, जुन त्यहाँबाट धेरै पहिला जाने गर्दथ्यो । रातको करीब १० बजे भन्दा पहिला यसको दृष्य हेर्न सकिनेछ । यद्यपी, चन्द्रमाको प्रकाशको कारण यो त्यति सुन्दर नदेखिन सक्छ । तर पनि आकाशमा आतिशवाजी भने सफासँग देखिनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा