सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २६ । गायिका बुनु श्रेष्ठ र गायिका शिलु अधिकारीको स्वर रहेको ‘वर्ष दिनको तीज ‘ बोलको तीज बिशेष गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा शान्ति प्रियको शब्द, संगीत सन्तोष श्रोष्ठको र नारायण दंगालले एरेन्ज भरेका छन् । यसैक्रममा, सुबोल थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सबिन भट्टराइले छायांकन र रोशन दहालले सम्पदान गरेका छन् । उक्त गीतको भिडियोमा सबना आचार्य र साथीहरुको अभिनय रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा