सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २६ । आइतबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारलाई लाखौँ विरुवा कहाँ रोपेको हो भन्दै प्रश्न गरेको छ । ।
कृषि मन्त्रालयले बैठकमा पेश गरेको विरुवा संरक्षण विधेयकमाथि आफ्नो धारणा राख्दै यस्तो आग्रह गरेका हुन् ।
उनले प्रश्न गरे, ‘फास्ट ट्रयाक बेला रुख काट्दा सरकारले लाखौँ विरुवा रोप्ने भनेर चर्चा गरेको थियो । ती रोप्ने भनिएका विरुवा चन्द्रमा छ कि, मंगल ग्रहमा छ कि वा यही नेपालको धरतीमा छ’, ।
यसैक्रममा, कृषि मन्त्रालयले साथै उनले त्यसबेला काटिएका रुखबाट आएको आम्दानी देखाउन पनि सरकारसँग माग गरेका छन् ।
उनले एउटाले विरुवा रोप्ने अर्कोले रुख काट्ने प्रवृत्ति देखिएको भन्दै कृषि मन्त्रालय र वन मन्त्रालयल दुवैले संयुक्त रुपमा रुख विरुवा संरक्षणमा समान धारणा बनाउन समेत आग्रह गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा