सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २५ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । थपलियालाई शनिबार बागबजारस्थित उनकै कोठाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएयता नेकपा निकट कवि, कलाकार, लेखक, पत्रकार लगायत नेकपाप्रति आस्था राख्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै मुद्दा चलाउदै गरीरहेको छ ।
सरकारले सुरक्षाकर्मी परिचालन गरेर नेकपाका नेता–कार्यकर्ताहरूलाई धरपकड गर्ने, गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने र बन्दी बनाउने जस्ता गतिविधी बढाउदै लगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा