सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २ । गायिका अन्जु गौतमले नेपाली हिन्दू नारीहरुको तिज विषेश ‘रातो चोली’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।
गीतलाई मौलीका भाकामा तयार पारिएको छ भने, गीतमा बिजय कटेलको शब्द तथा अन्जु गौतमको स्वर तथा संगति रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा ज्योती , अस्मिता, सुस्मिता, सोबिता लगायतको अभिनय गरेका छन् । उक्त गीतको भिडियोको छायाँकन रामेश्वर जिरेलको गरेका छन् भने, राम प्यासीको निर्देशन र बिजयराज भुर्लेतेले सम्पादन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा