सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशहरुको सरुवा गरेको छ।
सरुवा हुनेमा उच्च अदालतबाट ७८ र जिल्ला अदालतबाट १ सय ५६ न्यायाधीशहरु रहेका छन् । न्यायालय सुधारमा पछिल्लो समय काम गरेका प्रधानन्यायाधीश राणाले विवादित निर्णय गरेका न्यायाधीशलाई सरुवामा महत्व दिए।
(विवरण हेर्नको लागि यो link click गर्नुहोस् ): https://drive.google.com/file/d/1R6SJ8m2tRPkg6uvcRWqRv4InT0hc9fLD/view
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा