सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २ । आज साताको पाचौँ दिन सुनको मूल्यमा पाँच सयले बढेर सुन प्रति तोला ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैक्रममा, तेजावी सुन प्रति तोला ६४ हजार ७०० मा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य रु. २० ले बढे सँगै ७६५ पुगेको महासंघले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा