सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ खरिददर रु. १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर रु. ११० रुपैयाँ ४० पैसा तोकेको छ ।
यसैगरी १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ २८ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ४४ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ १६ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ३२ पैसा छ ।
यसैक्रममा, १ यूएई दिर्हामको खरिददर रु. २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ०६ पैसा छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ८३ पैसा तोकेको छ ।
यस्तै, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ३० पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३५ पैसा छ भने, १ कुवेती दिनारको खरिददर रु. ३६० रुपैयाँ ५५ पैसा र बिक्रीदर रु. ३६२ रुपैयाँ ५२ पैसा तोकेको छ ।
यसैक्रममा १ बहराइन दिनारको खरिददर रु. २९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर रु. २९२ रुपैयाँ ९७ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा