सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३१ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर रु. १०९ रुपैयाँ ९६ पैसा तोकेको छ ।
यसैगरी, १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ १६ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ३२ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ ४० पैसा र बिक्रीदर रु. ३० रुपैयाँ २० पैसा तोकेको छ ।
यसैक्रममा, १ यूएई दिर्हामको खरिददर रु. २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर रु. ८४ रुपैयाँ छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ७६ पैसा तोकेको छ ।
यस्तै, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ २७ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३२ पैसा छ भने, १ कुवेती दिनारको खरिददर रु. ३५९ रुपैयाँ ३४ पैसा र बिक्रीदर रु. ३६१ रुपैयाँ ३१ पैसा तोकेको छ ।
यस्तै, १ बहराइन दिनारको खरिददर रु. २९० रुपैयाँ ०९ पैसा र बिक्रीदर रु. २९१ रुपैयाँ ६८ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा