सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ३१ । कृषि विकास बैक लिमिटेडले विभिन्न ३८४ जनाका लागि दरखास्त आव्हान गरेको छ।
बैकले बुधबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर (आइटी २) जना माग गरेको छ । त्यस्तै बैकले व्यवसाय सहायकमा १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना पनि माग गरेको विज्ञापनमा उल्लेख गरेको छ ।
विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ।
दरखास्त असार ३१ गतेदेखी साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने विज्ञापनमा भनीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा