सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । आज सोमबारको लागि नेपाल राष्ट्र बैंकले १अमेरिकी डलरको खरिददर रु. १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर रु. ११० रुपैयाँ २० पैसा तोकेको छ ।
यसैक्रममा, १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ २२ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ३८ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ १० पैसा र बिक्रीदर रु. ३० रुपैयाँ २७ पैसा तोकेको छ ।
यस्तै, १ यूएई दिर्हामको खरिददर रु. २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ७९ पैसा तोकेको छ ।
आज कोरियन वनको भाउ केही बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।
यसैक्रममा, १ कुवेती दिनारको खरिददर रु. ३६१ रुपैयाँ ११ पैसा र बिक्रीदर रु. ३६३ रुपैयाँ ०८ पैसा छ भने, १ बहराइन दिनारको खरिददर रु. २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर रु. २९२ रुपैयाँ ३० पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा