सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २७ । चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत सार्वजनिक गरिएको छ। भदौ ६ गते रिलिज हुने चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको हो।सार्वजनिक गीतको भिडियोमा निर्देशक दीपाश्री निरौला, आर्यन सिग्देल, शिवहरी पौडेल लगायत फिचर्ड छन्।
गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्री निरौलाको स्वर छ। विकासराज आचार्यको निर्देशन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्।
हेर्नुहोस् भिडीयो :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा