सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २७ । हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेका कारण भारत पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलाएको छ ।
मनोविद डाक्टर जे पालले उनीहरुमा आफैलाई हानी गर्ने खालको व्यवहार पनि बढ्दै गएकाले त्यसलाई कम गर्न सो केन्द्र उपयोगी हुने बताए ।
यसैगरी, भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार केन्द्रमा नियमित रुपमा जाने बालबालिकाको व्यवहारमा परिवर्तन आएको जनाएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा