भर्खरै

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाकोे बांसगढीमा सञ्चालन


 July 11, 2019     सेतो खबर

बर्दिया, असार २६ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रदेश नम्बर ५ को बर्दिया स्थित बांसगढी नगरपालिका ५ मा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

यो बैंकले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ आफ्नो शाखा खोली वित्तीय पहुंच विस्तार गर्ने कार्य अगाडि बढाइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

बांसगढीको बैंक शाखा कार्यालयसहित राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या २२१ पुगेको छ ।

LIC
LIC



Ime Inside