सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २६ । बिहीबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर रु. ११० रुपैयाँ ०१ पैसा तोकेको छ ।
यसैगरी, १ साउदी रियालको खरिददर रु. २९ रुपैयाँ १७ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ ३३ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ २१ पैसा तोकेको छ ।
यसैक्रममा, १ यूएई दिर्हामको खरिददर रु. २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर रु. २९ रुपैयाँ २५ पैसा छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २६ रुपैयाँ ४४ पैसा र बिक्रीदर रु. २६ रुपैयाँ ५८ पैसा ताकेका छ ।
यसैगरी १ यस कोरियन वनको खरिददर रु. ९ रुपैयाँ २६ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३१ पैसा छ भने, १ कुवेती दिनारको खरिददर रु. ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर रु. ३६१ रुपैयाँ ३५ पैसा तोकेको छ ।
यसैक्रममा, १ बहराइन दिनारको खरिददर रु. २९० रुपैयाँ २२ पैसा र बिक्रीदर रु. २९१ रुपैयाँ ८१ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा