सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार २६ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष सारदा भण्डारी पक्राउ परेकी छिन् । भणडारीलाई बुधबार साढे ५ बजे नवलपरासीको सरावल बासाबसही चोकबाट बाट प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तु घर भइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा