भर्खरै

अखिल (क्रान्तिकारी) की अध्यक्ष शारदा भण्डारी पक्राउ


 July 11, 2019     सेतो खबर

काठमाण्डौँ, असार २६ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष सारदा भण्डारी पक्राउ परेकी छिन् । भणडारीलाई बुधबार साढे ५ बजे नवलपरासीको सरावल बासाबसही चोकबाट बाट प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तु घर भइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।

LIC
LIC



Ime Inside