भर्खरै

निर्मला पन्तकी आमाले पाइन् भीमदत्त नगरपालिकामा जागिर


 July 10, 2019     सेतो खबर

कञ्चनपुर, असार २५ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले जागिर पाएकी छिन् । र्दुादेवीले कञ्चनपुरको भीमदत्त नगरपालिकामा जागिर पाएकी हुन् ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो ।

LIC
LIC



Ime Inside