सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले विश्वकप सेमिफाइनलमा न्युजिल्याण्डसँग भारतको हारमा दुःख ब्यक्त गरेका छन् । मोदीले भनेका छन कि टिम इंडियाको लडाईको भावना अन्तसम्म देख्न पाईयो, राम्रो लाग्यो तर हामीले प्रतिस्पर्धा जित्न सकेनौ यसमा हामी दुखी छौ । मोदीले अगाडि भने ‘भारतले पुरै टुर्नामेन्टमा राम्रो ब्याटिङ, बलिङ गरे जसमा हामीले गर्व महसुस गरेका छौ । जीत र हार जिवनको हिस्सा हो । टिमलाई उनीहरुको भविष्यको प्रयासको लागी शुभकामना ।’
PM Modi: A disappointing result, but good to see Team India’s fighting spirit till the very end. India batted, bowled, fielded well throughout the tournament, of which we're very proud. Wins & losses are part of life. Best wishes to the team for their future endeavours. #INDvsNZ pic.twitter.com/T9Et8O7XIA
— ANI (@ANI) July 10, 2019
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा