भर्खरै

भारतको हारमा नरेन्द्र मोदीद्धारा दु:ख ब्यक्त, भने- ‘टिममाथि हामीलाई गर्व छ ‘


 July 10, 2019     सेतो खबर

भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले विश्वकप सेमिफाइनलमा न्युजिल्याण्डसँग भारतको हारमा दुःख ब्यक्त गरेका छन् । मोदीले भनेका छन कि टिम इंडियाको लडाईको भावना अन्तसम्म देख्न पाईयो, राम्रो लाग्यो तर हामीले प्रतिस्पर्धा जित्न सकेनौ यसमा हामी दुखी छौ । मोदीले अगाडि भने ‘भारतले पुरै टुर्नामेन्टमा राम्रो ब्याटिङ, बलिङ गरे जसमा हामीले गर्व महसुस गरेका छौ । जीत र हार जिवनको हिस्सा हो । टिमलाई उनीहरुको भविष्यको प्रयासको लागी शुभकामना ।’

LIC
LIC



Ime Inside