सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संयुक्त राज्य अमेरिकाको राष्ट्रिय राजधानि वाशिंगटनमा सोमबार विहना भारी बर्षा भएको छ । बर्षाको कहरले वाशिंगटनको सडक र रेल मार्गको आवत जावत ठप्प भएको छ । जसले गर्दा यात्रीहरुले दुख पाएका छन् । यती मात्र होइन राजधानिको बिजुली बत्ति पनि ठप्प भएको छ । पानीका कारण व्हाइट हाउसका प्रेस एरियाको एउटा भाग पनि प्रभावीत भएको छ ।
Washington, D.C, United States of America: Heavy rains swamped the national capital on Monday morning, causing road and rail delays and knocking out power. A portion of the press area in the White House was also affected. pic.twitter.com/ZFQbLXHZwz
— ANI (@ANI) July 8, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा