भर्खरै

अमेरिकाको वाशिंगटनमा भारी बर्षा : रेल, बस, बिजुली सबै ठप्प


 July 9, 2019     सेतो खबर

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय राजधानि वाशिंगटनमा सोमबार विहना भारी बर्षा भएको छ । बर्षाको कहरले वाशिंगटनको सडक र रेल मार्गको आवत जावत ठप्प भएको छ । जसले गर्दा यात्रीहरुले दुख पाएका छन् । यती मात्र होइन राजधानिको बिजुली बत्ति पनि ठप्प भएको छ । पानीका कारण व्हाइट हाउसका प्रेस एरियाको एउटा भाग पनि प्रभावीत भएको छ ।

LIC
LIC



Ime Inside