सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को ४३ औ म्याचमा पाकिस्तानको टिमको प्रतिस्पर्धा बंग्लादेशसँग भईरहेको छ । यो म्याचमा पाकिस्तानको टिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरे ।
पाकिस्तानको टिमले पहिला ब्याटिङ गर्दे ५० ओभर पछि ९ विकेटको नोक्सानीमा ३१५ रन बनाएको छ । अब बंग्लादेशले यो म्याच जित्नको लागी ३१६ रनको आवश्यकता छ । बंग्लादेशको तेज बलर मुस्ताफिजुर रहमानले शानदार बलिङ गर्दे ५ विकेट लिए ।
पाकिस्तानले ९ विकेटको नोक्सानीमा ३१५ रन बनायो । बंग्लादेशका तेज बलर मुस्फिजुर रहमानले शानदार बलिङ गर्दे ५ विकेट लिए । उनले आफनो १० ओभरको स्पेलमा ७५ रन बनाए । यसको अलावा मोहम्मद सैफुदिनले ३ विकेट लिए र १ विकेट मेहिदी हसनले लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा