सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको महत्वपुर्ण प्रतिस्पर्धामा इङ्गल्याण्डले न्युजिल्याण्डको टिम प्रतिस्पर्धा गरीरहेका छन् । टस जितेर पहिला ब्याटिङमा उत्रदै इङ्गल्याण्ड ले बेयरस्टोलाई १०६ र जेसन रायको ६० रनको मद्यतमा न्युजिल्याण्डलाई जितको लागी ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङमा उत्रेको इङ्गल्याण्ड ले ५० ओभरमा ८ विकेटको क्षतीमा ३०५ रन बनायो ।
इङ्गल्याण्ड को तर्फबाट बेयस्टोले सर्वाधिक १०६ रन बनाए भने न्युजिल्याण्डको तर्फबाट बोल्ट, हेनरी र नीशमले २÷२ विकेट लिए ।
इङ्गल्याण्ड को तर्फबाट जेसन राय र जोनी बेयरस्टोले जबरदस्त शरुवात गर्दे पहिलो विकेट लिदै शतकीय साझेदारी गरे । दुबै सलामी ब्याट्सम्यानले आफनो–आफनो अर्धशतक पुरा गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा