भर्खरै

नेपालमा हुने भनिएको आइफा अवार्ड स्थगित


 July 3, 2019     सेतो खबर

काठमाडौं , असार १८ । इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने भएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो ।

आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा अवार्ड नेपालमा नहुने पुष्टि गरे।

LIC
LIC



Ime Inside