सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , असार १८ । इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने भएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो ।
आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा अवार्ड नेपालमा नहुने पुष्टि गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा