सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को ३६ औँ लीग म्याचमा अफगानिस्तानले २२७ रन बनाएको छ । पाकिस्तानको तर्फबाट सर्वाधिक विकेट शाहीन अफरीदीले लिए । उनले ४ खेलाडीलाई पेवेलियन फर्काए । अब पाकिस्तान २२८ रन बनाउदै यो प्रतिस्पर्धालाई जीत्नको लागी मैदानमा उत्रदैछ । अफगानिस्तानको टिमले यो प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
अफगानिस्तानले ५० ओभरमा ९ विकेटको नोक्सानीमा २२७ रन बनाएको छ । शमीउल्लाह शिनवारी १९ र मुजीब उर रहमान ७ रन बनाउदै नकआउट भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा