सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १३ । गायिका सन्जु न्यौपानेको तिज बिशेष ‘दर खान’ भन्ने गीतसहित म्युजिक भिडियो सार्वजनिक भएको छ । तिज आउन लामो समय बाँकी भएता पनि अहिले तिज बिशेष गीतहरु आउन लागेका छन् ।
‘दर खान’ भन्ने गीतको शब्द तथा संगीत नारायण भण्डारीको छ भने, कारण चैसिरको छायाँकन र मौसम हिमालीले निर्देशन गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियोमा रिना थापा, गायिका सन्जु न्यौपाने र प्रेम खड्काले अभिनय गरेका छन् ।
भिडियो हेर्नको लागि: https://www.youtube.com/watch?v=2OiiiGmP_UM
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा