भर्खरै

तरुण दलका क्षेत्रीय सदस्यहरू सहित सयौं युवाहरू नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत


 June 25, 2019     सेतो खबर

भरतपुर, असार १० । तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार भरतपुर चितवनमा आयोजित एक कार्यक्रम बिच पार्टि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उनीहरुलाई टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

LIC
LIC



Ime Inside