सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर, असार १० । तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार भरतपुर चितवनमा आयोजित एक कार्यक्रम बिच पार्टि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उनीहरुलाई टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा