सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललिपुर, आसर ९ । ११ वर्षिय एक बालकले घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै आत्म हत्या गरेक छन् ।
ललितपुरको बागमति गाउँपालिका २ माल्टास्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङ्वाले एउटा चिठी अर्थात् सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् ।
उनले लेखेका छन :
“मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोलनम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु मलाई कसैले माया गर्देन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनिहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने म यति भन्दै बिदा माग्छु म एघार बर्ष भए म जन्मेको महिना कार्तिक १४ गते हो ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा