सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ५ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका बैशाखसम्म (दश महिना)को मासिक प्रतिवेदन प्रकाशित गर्दै एक महिनामा ०.२ विन्दुले महँगी बढेको जनाए । बैशाखमा उपभोक्ता मुद्रास्फिती बढेर ४.४ प्रतिशत पुगेको थियो।
यस्तै, चैत महिनामा भने, यस्तो मुद्रस्फिती ४.२ प्रतिशत रहेको राष्ट्र बैंककै प्रतिवेदनमा उल्लेख गरेको छ । चैतमा यस्तो मुद्रास्फिती २.८ प्रतिशत मात्र थियो भने, बैशाखमा उपभोक्ता मुद्रा स्फिती ५.३ प्रतिशत रहेको छ ।
यसैक्रममा, खाद्य वस्तुको महंगी झण्डै दोब्बरले बढेको छ । गैह्रखाद्य तथा सेवा समुहको महंगी ५.८ प्रतिशत रहेको छ । चैतमा ५.७ प्रतिशत रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा