सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ४ । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीको माइतीघर, बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।
उनीहरु बुधबार साढे १२ बजेदेखि छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी एकताका बाँकी कार्यभारका विषयमा छलफल हुने जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा