सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ३ । एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबिच बैंकासुरेन्स सम्झौता भएको छ ।
एक कार्यक्रमका बिच सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैकको मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा